ब्याड बैंक: बैकिङ क्षेत्र सुधारको ढोका कि अर्को भ्रम ?

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नेबित्तिकै ब्याड लोन स्वतः सुधारिन्छ भन्ने धारणा बनाइयो भने यो नीतिगत भूल हुनेछ। हामीले अहिलेसम्म धेरै नीतिगत गल्तीहरू गरिसकेका छौं। अब यस्तो गर्ने छुट छैन। अनलराज भट्टराई अर्थतन्त्र र बैंकिङ क्षेत्रमा बेलाबेला दबाब आइरहन्छ । सन् १९९५ तिर पनि एक प्रकारको दबाब थियो । त्यसबेला सम्पत्ति व्यवस्थापन कम्पनीको कुरा आएको थियो … Continue reading ब्याड बैंक: बैकिङ क्षेत्र सुधारको ढोका कि अर्को भ्रम ?